This is default featured slide 1 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
This is default featured slide 2 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
This is default featured slide 3 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
This is default featured slide 4 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
This is default featured slide 5 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.
Sunday, April 22, 2012
यसरी बन्यो 'टाइटानिक' फिल्म
Saturday, March 31, 2012
फेसबुकमा भेटेको कथा
Wednesday, March 7, 2012
टाइटानिक डुब्नुको कारक चन्द्रमा ?
सय बर्ष अगाडी विशालकाय जहान टाइटानिक डुबेको बारे वैज्ञानिकहरूले नयाँ कारण हुन सक्ने बताएका छन् । Texas State University का भौतिकशास्त्रीहरूले सो जहाज डुब्नुमा चन्द्रमा कारक हुन सक्ने जनाएका हुन् ।
ठिक एक सय बर्षअगाडी अर्थात् १५ अप्रिल १९१२ का दिन आन्ध्र महासागरमा iceberg मा ठोक्किएर भएको दुर्घटनामा सो पानी जहाज डुव्दा एक हजार पाँचसय १७ जनाले ज्यान गुमाएका थिए ।
सो घटनाका बारेमा अनुसन्धान गरिरहेका बैज्ञानिकहरूले उक्त दिन चन्द्रमा पृथ्वीको सवभन्दा नजिक आएकोले अरूदिन भन्दा शक्तिशाली ज्वारभाटाका चलेका कारण जहाजको बाटोमा iceberg आइपुगेर दुर्घटना भएको हुनसक्ने बताएका हुन् ।
Wednesday, February 15, 2012
Wednesday, January 25, 2012
Drink Alcohol, Live Longer? Works for Worms
Saturday, May 21, 2011
सेरोफेरो
आफुलाई पत्रकार भन्दै मध्यरातमा प्रहरीलाई झुठो सूचना दिने एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । गलत सूचना दिएर प्रहरीलाई धम्क्याउने मेचीनगर-११ की लक्ष्मी मगरलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको हो । मगरले हिजो राति १० बजेतिर कार्यालयको डिउटी अधिकृतको टेलिफोनमा फोन गरेर प्रहरी सहायक निरीक्षक अम्बरबहादुर लिम्बुलाई गाली गरेकी थिइन् । उनले मेचीनगर १ को पालियापुलबाट उल्लेख्य परिमाणमा गाँजा तस्करी भइरहेको बताएपनि प्रहरी पुग्दा केही नभएको प्रहरीले जनाएको छ । मगरलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ ।
Friday, May 20, 2011
च्याउखेतीबाट मनग्ये कमाइ
मोरङ्गको उर्लावारीस्थित मंगवारेका एक युवाले व्यावसायिक च्याउ खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन ।
उर्लावारी ६ मंगवारेका ३० वर्षीय उदयचन्द्र श्रेष्ठले व्यावसायिक रुपमा च्याउ खेती गरेर राम्रो आम्दानी गर्दै आएका हुन् । श्रेष्ठले २०६१ सालवाट १० हजार रुपैयाँ लगानी गरेर घर भाडामा लिएर यो पेशा शुरु गरेका थिए । श्रेष्ठले यहि पेशावाट राम्रो आम्दानी हुने देखेर २०६४ सालमा २ लाख ५० हजार ऋण लिएर यो व्यावसायको विस्तार गरे । अहिले श्रेष्ठले आफ्नै १० वटा टहराहरु निर्माण गरेर व्यावसाय संञ्चालन गर्दै आएका छन् । आफुले उत्पादन गरेको च्याउ झापा, मोरङ्ग जिल्ला लगायत पूर्वाञ्चलका विभिन्न बजारमा विक्री हुँदै आएको श्रेष्ठ बताउँछन् ।